संगीत

सन्तु थापा र सिन्धु मल्लको कौरा गीत ‘सुपारी काँचो’ (भिडियो)

supari kacho

गायिका सिन्धु मल्लको कौरा गीत ‘सुपारी काँचो’ सार्वजनिक भएको छ । गीत गायनमा मल्ललाई सन्तु थापाले स्वरमा साथ दिएका छन् । सुरेश राना मगरको शब्द, संगीत रहेको गीतमा कमल सौरागको संगीत संयोजन रहेको छ ।

गीतको भिडियो पनि बनेको छ । जसमा लक्ष्मी गुरुङ, बबिता गुरुङ, सुमित्रा गुरुङ, विमल गुरुङ लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । दीपले गुरुङको निर्देशन रहेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस