मुख्य समाचार

विप्लव नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध हटाउने सरकारको निर्णय

cabinet new push 10

२० फागुन, काठमाडौं । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो ।

सरकार र विप्लवपक्षबीच दुई दिन लगातार भएको वार्तामा गरिएको सहमतिअनुसार प्रतिबन्ध हटाइएको हो । २ वर्ष पहिला फागुनमै सरकारले आपराधिक क्रियाकलाप गरेको निष्कर्षसहित विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस