२१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई हात समातेर राष्ट्रिय सभागृहको हलमा प्रवेश गराएका छन् । सरकार र विप्लव समूहबीच भएको सहमतिमा हस्ताक्षरका लागि आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली अघिअघि र विप्लव पछिपछि प्रवेश गरेका थिए ।
प्रतिक्रिया दिनुहोस