मुख्य समाचार

चन्द्र डाँगी र रामप्रसाद प्रधान सहिद घोषणा

kp oli

२१ फागुन, काठमाडौं । सरकारले चन्द्र डाँगी र रामप्रसाद प्रधानलाई सहिद घोषणा गरेको छ । सो कुराको जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार नेपाल सरकार र विप्लव समूहबीच भएको सहमतिको हस्ताक्षर समारोहमा दिएका हुन् ।

उनीहरुलाई २०२९ साल फागुन २१ गतेको केही महिना अघि चन्द्र डाँगी र २१ पछि तत्कालिन राज्यले हत्या गरेको थियो । दुवैलाई वर्तमान सरकारले सहिद घोषणा गरेको प्रधानमन्त्रीले जानकारी दिएका हुन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *