
२१ फागुन, काठमाडौं । सरकारले चन्द्र डाँगी र रामप्रसाद प्रधानलाई सहिद घोषणा गरेको छ । सो कुराको जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार नेपाल सरकार र विप्लव समूहबीच भएको सहमतिको हस्ताक्षर समारोहमा दिएका हुन् ।
उनीहरुलाई २०२९ साल फागुन २१ गतेको केही महिना अघि चन्द्र डाँगी र २१ पछि तत्कालिन राज्यले हत्या गरेको थियो । दुवैलाई वर्तमान सरकारले सहिद घोषणा गरेको प्रधानमन्त्रीले जानकारी दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस