बागमती प्रदेश

वर्तमान सरकारले देशमा समृद्धि ल्याउँछ : मुख्यमन्त्री पौडेल

dormani poudel

२२ फागुन, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले देशमा समृद्धि ल्याउने बताएका छन् । प्रेस सङ्गठन मकवानपुरको आज हेटौँडामा आयोजित जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले ओली नेतृत्वको सरकारले देशमा समृद्धि ल्याउनका लागि सकारात्मक भूमिका निर्वाह गरिरहेको छ भने ।

मुख्यमन्त्री पौडेलले पत्रकारको हकहितका लागि बागमती प्रदेश सरकार सकारात्मक रहेको बताउँदै नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाले स्थापना गरेको पत्रकार पेन्सन कोषमा प्रदेश सरकारको तर्फबाट रु पाँच लाख उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *