समाचार

रोल्पामा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

tactor accident

२३ फागुन, काठमाडौं । रोल्पाको रुन्टीगढी–६ स्थित गातिनामामा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । रून्टीगढी वडा नं ६ गातिना बस्ने वर्ष ३१ को युवककाे घट्नास्थलमा नै मृत्यु हाे ।

ईलाका प्रहरी कार्यालय हाेलेरीका प्रहरी निरीक्षक शंकर खड्काले ना ७ त ६४०० नं को ट्याक्टरले च्यापिएर खगेन्द्र राना घट्नास्थलमा नै मृत्यु भएको बताए । प्रहरीले मृतककाे सवलाई आवश्यक कानुनी प्रक्रिया पुरा गरी पोष्टमार्टमको लागि राप्ती स्वास्थ्य विग्यान प्रतिष्ठान घोराही पठाएको छ ।

सवारी चालक जिल्ला रोल्पा थवाङग गापा वडा नं ३ मिरुल घर भई हाल जिल्ला दाङग राप्ती गा.पा. सिसनिया ४ वस्ने वर्ष २० को बल बहादुर बुढामगर उर्फ तुफानलाई ईलाका प्रहरी कार्यालय होलेरी रोल्पाको नियन्त्रणमा लिई थप अनुसन्धान जारी रहेकाे बताईएकाे छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *