२३ फागुन, काठमाडौं । प्रतिनिधि सभाको सातौँ अधिवेशन शुरु भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा आइतबार साँझ नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक सुरु भएको हो ।
आजको बैठकलाई महत्वका साथ हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस