मुख्य समाचार

राष्ट्र बैंकको डेपुटी गभर्नरमा निलम ढुंगाना र बमबहादुर मिश्र नियुक्त

nilam and bam

२५ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नीलम ढुंगाना (तिम्सिना) र बमबहादुर मिश्र नियुक्त भएका छन् ।

फागुन २५ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेको डेपुटी गभर्नर पदमा गभर्नरको सिफारिसमा ढुंगाना र श्रेष्ठ डेपुटी गभर्नर नियुक्त भएका हुन् ।

ढुंगाना डेपुटी गभर्नर बन्ने पहिलो महिला हुन् । यसअघि राष्ट्र बैंकको गभर्नर वा डेपुटी गभर्नरमा कोही पनि महिला नियुक्त भएका थिएनन् ।

फागुन १८ गते पाँच वर्ष कार्यकाल पूरा गर्दै डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ बाहिरीसँगै रिक्त रहेको डेपुटी गभर्नरमा मन्त्रिपरिषद्ले ढुंगाना र मिश्रलाई नियुक्त गरेको हो । डेपुटी गभर्नर नियुक्त भएको दुवैजना झापाका हुन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
  1. रिजवान खाना says:

    नेपाल गागा पूर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस
  1. रिजवान खाना says:

    नेपाल गागा पूर

Leave a Reply

Your email address will not be published. Required fields are marked *