संगीत

रंजित र गीताको ‘छाडी गयौं’ (भिडियो)

chhadi gayau

२६ फागुन, काठमाडौं । गायक केतन क्षेत्रीको स्वर, नारायण रसाइलीको शब्द तथा सुभाष भुषालको संगीत रहेको ‘छाडी गयौं’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतको भिडियोलाई निर्देशक निकेश खड्काले वियोगान्त कथामा तयार पारेका छन् ।

भिडियोमा रंजित पौडेल र गीता ढुंगानालाई फिचरिङ गरिएको छ । वुद्ध थापाको छायांकन रहेको भिडियोमा विकास धमलाको सम्पादन छ ।

https://www.youtube.com/watch?v=s4Jpuss7vss

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस