
२६ फागुन, पोखरा । पोखराको बेगनासमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।
पोखराको बेगनास तालको किनारामा दाङ तुलसीपुर –१५ चरुवा घर भई पोखरा खुँदी बस्दै आएका ३९ वर्षीय पूर्णबहादुर चौधरी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस