मनोरञ्जन ताजा समाचार

अभिनेत्री मनीषाको स्वरमा महामृत्युन्जय मन्त्र सार्वजनिक (भिडियोसहित)

manisha koirala vajan

२७ फागुन, काठमाडौं । अभिनेत्री मनीषा कोइरालाको स्वरमा महामृत्युन्जय मन्त्र सार्वजनिक भएको छ । महाशिवरात्रिको अवसर पारेर मन्त्र भिडियो सहित सार्वजनिक गरिएको हो ।

मनीषाले यो भजन सांगीतिक समुह ‘सुरसुधा’सँगको सहकार्यमा ल्याएकी हुन् । सुरसुधाका तबलावादक सुरेन्द्र श्रेष्ठले महामृत्युन्जय मन्त्रलाई संगीतबद्ध गरेका छन् ।

भजनमा अभिनेत्री मनीषा सहित सुरसुधाकै गायिका सरस्वती खत्री तथा तबलावादक श्रेष्ठको पनि मन्त्रमा स्वर रहेको छ । साढे चार मिनेट लामो भजनमा मनीषा को स्वरमा मन्त्र पाठ तथा गायन समेटिएको छ ।

https://www.youtube.com/watch?v=3r2Ig1w0xMQ

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *