बैँक / वित्त

महेन्द्रनगरमा हिमालयन बैंकको नयाँ शाखा विस्तार

Himalayan bank

२८ फागुन, काठमाडौं । हिमालयन बैंक लिमिटेडले सुदूर पश्चिम प्रदेशको महेन्द्रनगर रोडस्थित अत्तरियामा नयाँ शाखा विस्तार गरेको छ । नयाँ शाखा फागुन २३ गते देखि सञ्चालनमा आएको बैंकले जनाएको छ ।

यससँगै हाल बैंकको कूल शाखा संख्या ७१ र विस्तारित काउन्टर संख्या ४ पुगेको छ । यस्तै एटिएम संख्या १४६ र ४२०० भन्दा बढी पीओएस टर्मिनल संख्या रहेको पनि बैंकले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस