बैँक / वित्त

चितवनमा समृद्धि फाइनान्सको शाखा विस्तार

samriddha finance

२८ फागुन, काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले चितवनमा आफ्नो पाँचौ शाखाको विस्तार गरेको छ ।

नारायणगढको मिलन रोड रहेको उक्त शाखाको उद्घाटन  संस्थाका सञ्चालक समितिका अध्यक्ष विनोद कुमार सुवेदी, सञ्चालक दिपक अधिकारी र चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेलले गरे ।

यसअघि कम्पनीले फाल्गुण १२ गते पोखराको चिप्लेढुङ्गामा चौथो शाखाको उद्घाटन गरेको थियो । आगामी दिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको पनि कम्पनीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *