समाचार

बीबीसी नेपाली सेवाका पूर्व पत्रकार सुशील शर्माको निधन

Sushil Sharma

२८ फागुन, काठमाडौं । पत्रकार सुशील शर्माको शुक्रबार निधन भएको छ । बीबीसी नेपाली सेवामा लामो समय काम गरेका पत्रकार शर्माको शुक्रबार निधन भएको हो ।

चाबहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा पत्रकार शर्माको २ बजेर १३ मिनेटमा निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ । शर्माले बीबीसी नेपाली सेवाबाट अवकाश लिएपछि विभिन्न पत्रपत्रिकामा लेख लेख्दै आएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस