
२८ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बिस्तार गरेर २६४ जनाको बनाएका छन् ।
ओलीले आज गृहमन्त्री रामबहादुर थापा बादलसहित २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । यो भन्दा पहिले एमालेको केन्द्रीय कमिटीमा २४१ थिए ।
प्रतिक्रिया दिनुहोस