मुख्य समाचार

भाषामाथि भएको दमनविरूद्ध मार्चपास (तस्बिरहरू)

nepali bhasa 3

२८ फागुन, काठमाडौं । नागरिक समाजले भाषामाथि भएको दमन दमनविरुद्ध ललितपुर पुल्चोकदेखि मंगलबजारसम्म मातृभाषा मार्चपास गरेको छ । सबैखाले मातृभाषालाई समान रुपमा लिनुपर्ने मागसहित नागरिक समाजले मार्च गरेको हो ।

प्रदर्शनमा सहभागीहरूले ‘के मेरो भाषा सुनिँदैन ?,’ मेरो भाषा सबथोक हो लगायतमा नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

nepali bhasa

nepali bhasa

nepali bhasa

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस