समाचार

विचलित नहोऊ, ओलीको अतिवादको अन्त्य हुनेछ : योगेश भट्टराई

yogesh bhattarai

२८ फागुन, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले अध्यक्ष केपी ओलीको अतिवादको अन्त्य हुने बताएका छन् ।

सत्तारुढ नेकपा एमालेको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले माधव नेपाल पक्षका नेताहरूलाई जिम्मेवारीबाट अलग गर्दै सातै प्रदेशमा नयाँ इन्चार्ज तोकेपछि उनले सामाजिक सञ्जाल फेसबुकमा यस्तो प्रतिक्रिया जनाएका हुन् ।

उनले फेसबुकमा लेखेका छन,’ बिचलीत  नहोऔ धैर्यता र संयमता नगुमाअऔ, सहि र सशक्त ढंगले प्रतिवाद गरौ एकताको विकल्प छैन अतिवादको अन्त्य हुनेछ ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस