समाचार

इन्भेस्टमेन्ट बैंकको आफ्नै डिजिटल वालेट

thaili digital wallet

४ चैत, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकलले आफ्नै डिजिटल वालेट सेवा सुरु गरेको छ ।

बैंकले थैली नामको डिजिटल वालेट सेवा सुरु गरेको हो । थैली डिजिटल वालेट बैंकको मोबाइल वालेट एप्लिकेसन हो । जसले शून्य कारोबार शुल्कमा पैसा पाउन, पठाउन तथा ब्यालेन्स चेक गर्ने सुविधा दिन्छ ।

बैंकका अनुसार थैली मोबाइल बैंकिङ तथा वालेट एप हो । थैली डटकमडटएनपी लगइन गरेर पनि थैली चलाउन सकिन्छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस