राजनीति

साइबर स्याल अझै बाँचेका रहेछन्, होसियार ! : माधव नेपाल

madhav nepal

४ चैत, काठमाडौं । एमालेका नेता माधवकुमार नेपालले पार्टीमा अझै पनि साइबर स्यालहरु ज्युँदै रहेको बताएका छन् ।

राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“साइबर स्यालहरु अझै ज्युँदै रहेछन् । अहिले पनि बाँचेका छन् । नेकपा हुँदा मात्रै होलान् भनेको एमाले पुनर्जिवनपछि पनि ज्युँदै रहेछन् । साइबर स्यालदेखि होसियार !,” नेता नेपालले भने ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस