बैँक / वित्त

नबिल बैंकको ब्यक्तिगत मुद्दती खातामा ७.५१ प्रतिशत ब्याजदर

nabil fixed deposit

५ चैत, काठमाडौं । नबिल बैङ्कले व्यक्तिगत मुद्दती खातामा आकर्षक योजना शुरू गरेको छ ।

बैङ्कले आफ्नो व्यक्तिगत मुद्दती खाताको ब्याजदरलाई बढाएर ७.५१ प्रतिशत पुर्याएको छ, जुन ६ महिनाभन्दा माथिको व्यक्तिगत मुद्दति खाताहरुमा लागू हुनेछ ।

सन् १९८४ देखि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको यस नबिल बैङ्कका ११९ शाखा, १८५ एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरू रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस