मुख्य समाचार

एमाले संसदीय दलको बैठकमा माधव नेपाल समूहका आधा दर्जन बढी सांसद सहभागी

uml dal

५ चैत, काठमाडौं । सरकारको नेतृत्व गरेको दल नेकपा (एमाले) संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । ११ बजे बस्ने भनिएको बैठक भर्खरै मात्र सुरु भएको हो ।

बैठकमा माधव नेपाल समूहका सांसदहरु लालबाबू पण्डित, तुलसी  थापा, नन्दा चपाइ, गंगा चौधरी, माया ज्ञवाली, सबिना हुसियन, गोपाल बम र बिष्णु शर्मा सहभागी भएको अध्यक्ष केपी ओली पक्षका नेता महेश बस्नेतले दावी गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *