मुख्य समाचार

ओलीले बनाएको संसदीय बोर्डको सदस्यमा नेपाल र खनाल पनि सदस्य

madhav nepal jhalanath khanal

५ चैत, काठमाडौं । नेकपा एमालेले संसदीय बोर्ड गठन गरेको छ । बोर्डको सदस्यमा झलनाथ खनाल र माधवकुमार नेपाल पनि सदस्य रहेका छन् । बोर्ड दलका अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा २४ सदस्यीय बोर्ड बनाइएको छ ।

सुवास नेम्वाङ, विमला राई, शेरबहादुर तामाङ, रघुवीर महासेठ, भुपेन्द्र थापा, खेम लोहनी, सरिता दाहाल, विमला विक,  विशाल भट्टराई, सचेतक शान्ता चौधरी, सुमन प्याकुरेलसहित २४ जना सदस्य रहेका छन् ।

अर्को बैठक ७ गते बिहानका लागि बोलाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *