समाचार

कर्मचारीमा कोरोना देखिएपछि कुवेतस्थित नेपाली दूतावासको सेवा बन्द

Embassy of Nepal kuwait

५ चैत, काठमाडौं । कुवेतस्थित नेपाली दूतावासमा कार्यारत एक कर्मचारीलाई कोरोना संक्रमण भएकोले दुतावासको सेवा वन्द भएको छ ।

बिहीबार सूचना जारी गर्दै दुतावासले अर्को सूचना नभएसम्मका लागि बन्द हुने जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *