समाचार

काठमाडौं महानगरका वडा सचिव ४ लाख घुससहित पक्राउ

arrest

५ चैत, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर–३० का सचिवलाई अख्तियारको टोलीले घुस रकमसहित पक्राउ गरेको छ ।

वडा सचिव भरतकुमार पोखरेललाई ४ लाख घुस रकमसहित पक्राउ गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । आयोगको स्टिङ अपरेशन टिमले ज्ञानेश्वरस्थित वडा कार्यालयबाट उनलाई पक्राउ गरेको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस