कर्पोरेट

एक दशक पुरा गर्दै डिशहोमको प्लस मूभी च्यानल

PlusMovie 10th Aniversery

६ चैत, काठमाडौं । टेलिभिजनमा नेपाली चलचित्रमार्फत दर्शकहरुलाई मनोरञ्जन दिने उद्देश्यसहित डिसहोमले सुरु गरेको ‘प्लस मूभि’ च्यानलले एक दशक पुरा गरेको छ ।

डिसहोमममा ‘मूभी अन डिमाण्ड’ नामबाट सुरु गरिएको यस च्यानल सन २०१२ देखि ‘प्लस मूभी ’च्यानलको नामबाट सञ्चालन भइरहेको छ । दैनिक ८ शो नेपाली चलचित्रहरू प्रशारण गरिरहेको यो च्यानल डिशहोमका दर्शकहरु माझ अत्यन्त लोकप्रिय छ ।

नयाँ, पुराना तथा सबै विधाका नेपाली चलचित्रहरु प्रदर्शन गरिरहेको ‘प्लस मूभि’ च्यानल डिशहोममा एचडी गुणस्तरमा हेर्न सकिन्छ । यस च्यानलमार्फत दुरदराजका दर्शकहरुले समेत नेपाली चलचित्र सजिलै हेर्न पाएका छन् ।

‘प्लस मूभी’ सँगै डिसहोमले रमाईलो, एक्सन स्पोर्टस्, सरोकार, रियालिटी टिभी, गुञ्जन, सिनेहिट्स, कमेडीप्लस्, डी मूभिज, जुनियर, राईम्स्, डि म्यूजिक, नेपाः, मधेश प्लसजस्ताआफ्नै च्यानलहरु पनि प्रसारण गरिरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *