
७ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले बल्खुमा पार्टी केन्द्रीय कार्यालय बनाउने भएको छ । शनिबार बालुवाटारमा बसेको केन्द्रीय केन्द्रीय समिति बैठकले आउँदो वैशाख ९ गते बल्खुमा पार्टी कार्यालय शिलान्यास गर्ने निर्णय गरेको हो ।
पार्टी कार्यालय शिलान्यास व्यवस्थापनको जिम्मा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई दिने निर्णयसमेत गरिएको सांसद कृष्ण राईले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस