सुनचाँदी

बढ्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

gold shop

८ चैत, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन तोलामा ८७ हजार २०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा ८६ हजार ७५० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच आइतबार चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । शुक्रबार तोलामा १२७५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर तोलामा १२८० रुपैयाँमा कारोबार भएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *