समाचार

बलम्बुको सडक पेटीमा एक पुरुषको शव फेला

bead body tag

८ चैत, काठमाडौं । काठमाडौंको बलम्बुस्थित सडक पेटीमा एक पुरुषको शव फेला परेको छ ।

करिब ३५ वर्षका पुरुषको शव सडक पेटीमा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले जानकारी दिए । शव पहिचान हुन बाँकी छ । शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस