मुख्य समाचार

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) केन्द्रले बोलायो स्थायी कमिटी

Maoist party office

९ चैत, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी) केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ ।

बैठक मंगलबार बिहान ८ः३० बजे पार्टी मुख्यालय पेरिसडाँडामा बोलाइएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए ।

पछिल्लो राजनीतिक अवस्था, सरकारलाई दिएको समर्थन आदिका विषयमा कुराकानी हुने बताइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *