बैँक / वित्त

अब छिनभरमै कामना सेवाको अनलाइन खाता

kamana sewa bikas bank

९ चैत, काठमाडौं । कामना सेवा विकास बैंकले ‘केएस इन्स्टा’ नामक एक नवीनतम अनलाइन बचत खाता सञ्चालनमा ल्याएको छ ।

ग्राहकले बैंकको वेभसाइटमार्फत् केहि मिनेटमै खाता खोल्नुका साथै वार्षिक रुपमा १ लाख रुपैयाँसम्मको कारोबार गर्न सक्ने भएका छन् ।

यो विशेष बचत खातामा पहिलो वर्ष निःशुल्क मोबाइल र इन्टरनेट बैकिङको सुविधा पनि छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *