समाचार

जेठ ३० गते सम्म स्ववियु निवार्चन सम्पन्न गर्ने सहमति

sahamati

९ चैत, काठमाडौं । जेठ ३० मा स्ववियु निर्वाचन गर्ने सहमतिपछि नेविसंघकाे अनसन ताेडिएकाे छ ।

४८ औँ दिनमा त्रिविसँगकाे सहमतिपछि अनसन ताेडिएकाे नेविसंघ नेता भुवन भट्टले जानकारी दिए । नेपाल विद्यार्थी संघ त्रिवि समितिले  ४८ दिनदेखि पाँचबुँदे माग राखेर त्रिवि उपकुलपति कार्यालयमा अनसन जारी राखेकाे थियाे ।

त्रिवि र नेविसंघबीच ६ बुँदे सहमति भएकाे छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *