बैँक / वित्त

७६ जिल्ला पुग्यो ग्लोबल आईएमई बैंक, मार्तडीमा नयाँ शाखा

global bank branch

१० चैत, काठमाडौं । ग्लोबल आईएमई बैंकले बाजुरा जिल्लाको बडीमालिका नगरपालिका–८, मार्तडीमा नयाँ शाखा खोलेको छ ।

नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा विस्तार ७६औँ जिल्लामा पुगेको छ । यो बैंकको २७०औँ शाखा हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस