कर्पोरेट

माछापुच्छ्रे बैंकद्वारा थप दुई स्थानमा क्यूआरमार्फत भुक्तानीको व्यवस्था

mbl qr

१० चैत, काठमाडौं । माछापुच्छ्रे बैंकले कर्णाली प्रदेशको सुर्खेतस्थित कृषि बजार सुर्खेत, पुरानो तरकारी बजार हटियालाइन, अल्का यातायात, नमुना हङकङ बजार हटियालाइन गरी चार स्थानमा क्यूआर कोड सेवा सुरु गरेको छ । बैंकले नेपाल राष्ट्र बैंक नेपालगन्जका निर्देशक गोविन्दप्रसाद नागिलामार्फत नगदरहित भुक्तानी सेवा सुरु गरेको हो ।

बैंकले सातै प्रदेशमा क्यूआर कोड सेवा सुरु गरेको जनाएको छ । बैंकले मंगलबार नै राजधानीको मनोहरास्थित तरकारी बजारमा भुक्तानी प्रणाली विभागका प्रमुख भुवन कडेलमार्फत व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गरको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *