सुनचाँदी

सुनको मूल्य स्थिर, चाँदी १० रूपैयाँले घट्यो

gold shop

११ चैत, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर छ । बुधबार अघिल्लै दिनको मूल्यमा सुन कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ८६ हजार ७०० रूपैयाँ छ भने तेजाबी सुनको मूल्य ८६ हजार २५० रूपैयाँ कायम गरिएको हो ।

सुनको मूल्य घटबढ नहुँदा चाँदीको मूल्य भने तोलामा १० रूपैयाँले घटेर प्रतितोला १२ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *