कर्पोरेट

वीरगन्ज तरकारी तथा फलफूल बजारमा क्यूआर कोडमार्फत् भुक्तानी गर्न सकिने

mbl qr code

११ चैत, काठमाडौं । माछापुच्छ्रे बैंकले विरगंज तरकारी तथा फलफूल बजारमा क्यूआर कोडबाट भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ ।

विरगंज तरकारी तथा फलफुल बजारमा नेपाल राष्ट्र बैंकका निर्देशक राजनकृष्ण पन्त र वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले व्यापारीहरुलाई क्यूआर स्ट्यान्ड हस्तान्तरण गरे ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *