मुख्य समाचार

पशुपक्षीजन्य उत्पादनमा आत्मनिर्भर घोषणा !

kp oli

१२ चैत, काठमाडौं । सरकारले पशुपक्षीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गरेको छ ।

बिहीबार उपत्यकामा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले धुलो दूध, बटर, अन्डा र मासुजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा गरेका हुन् ।

कार्यक्रममा संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको मापदण्ड अनुसार आवश्यकता र उत्पादनको अवस्थाका आधारमा यस्तो घोषणा गरिएको जानकारी दिइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस