मुख्य समाचार

ओलीले बोलाए संसदीय दलको बैठक

uml sansadiy dal

१२ चैत, काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् ।

शुक्रबार दिउँसो ३ बजेको लागि बैठक बोलाइएको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा संसदीय दलको बैठक बोलाएको उनले बताए ।

यसअघि शनिबार बसेको संसदीय दलको बैठकले दलको विधान २०७७ पारित गरेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस