समाचार

गोरु काटेको आरोपमा पाँचजना पक्राउ

arrest

१२ चैत, काठमाडौं । बागलुङमा गोरु काटेको अभियोगमा ५ जना पक्राउ परेका छन् ।

ढोरपाटन नगरपालिका ८ भित्ता टोलस्थित पाखोबारीबाट गोरु काटेको अभियोगमा सोही ठाउँ बस्ने ४९ वर्षीय मन बहादुर विक समेत ५ जनालाई गोरुको मासुसहित हिजो (बुधवार) राति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी ढोरपाटनबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई गोरु काटिरहेको अवस्थामा गोरूको मासुसहित पक्राउ गरेको जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *