मुख्य समाचार

मेलम्चीको पानी आइतबारदेखि धारामा, राष्ट्रपतिले उद्घाटन गर्ने

oli sport

१२ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको पानी यही चैत १५ गतेबाट काठमाडौंका धारामा वितरण गरिने बताएका छन् ।

बिहीबार ललितपुरमा आयोजित पशुजन्य उत्पादनहरुमा आत्मनिर्भरता घोषणा कार्यक्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीले धाराको टुटी खोलेर उद्घाटन गर्ने जानकारी दिए ।

“काठमाडौंमा मेलम्चीको पानी धारामा छोड्दैछौँ । अस्ति सुन्दरीजल खसाल्यौैँ । वाग्मती सफा ग¥यौँ,” उनले भने ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *