लुम्बिनी प्रदेश

दाङमा माछा मार्ने क्रममा करेन्ट लाग्दा एक युवकको मृत्यु

bead body tag

१२ चैत, दाङ । दाङको दंगिशरण गाउँपालिकामा करेन्ट लगाई माछा मार्ने क्रममा एक युवाको मृत्यु भएको छ ।

दंगिशरण गाउँपालिका वडा नं. ६ बागरका २६ वर्षीय गोविन्द सुनारको घरनजिकै बागर कुलोमा करेन्ट लगाई माछा मार्ने क्रममा दिउँसो मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक झलकप्रसाद शर्माले जानकारी दिए ।

बागर खोलामा माछा मार्ने क्रममा उनलाई करेन्ट लागेपछि उपचारको लागि राप्ती प्रादेशिक अस्पताल मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *