कर्पोरेट

जगदम्बा सिमेन्टद्वारा निर्माण विज्ञसँग छलफल

jagadamba intraction

१२ चैत, काठमाडौं । जगदम्बा सिमेन्टले ४५ भन्दा धरै निर्माणकर्र्मी, इन्जिनिएर, आयोजना प्रमुख लगायत सँग अन्तरक्रिया गरेको छ । निर्माण विज्ञसँगको सहकार्य र समन्वयले मात्र राष्ट्रको समृद्धि हुन सक्ने भन्दै कम्पनीले दोलखाको चरिकोटमा अन्तरक्रिया आयोजना गरेको हो ।

विज्ञ सँगको परामर्श, कुशल जनशक्तिको प्रयोग र गुणस्तरीय निर्माण सामग्रीले मात्र निर्माण दिगो हुने कुरा कम्पनीका उपमहाप्रबन्धक एवम् इन्जिनियर सुनिल पौडेलले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *