संगीत

सबिताको ‘ढाँटे मरिजाम’

dhate mari jaam

१३ चैत, काठमाडौं । गायिका मन्जु उपासना र गायक एचबी सुनारको स्वर रहेको गीत ‘ढाँटे मरिजाम’ सार्वजनिक भएको छ । पत्रकार सबिता पोखरेलको शब्द रहेको गीतमा  गायक एचबी सुनारकै संगीत र सुदीप सागरको संगीत संयोजन रहेको छ ।

गीतको भिडियोमा पछिल्लो समय टिकटकमा चर्चित मोडल सुधीर श्रेष्ठ र मोडल अन्जु सुनारको अभिनय छ । सुनिल कुमार मगरको कोरियोग्राफी रहेको भिडियो कपिल कार्कीले निर्देशन गरेका हुन् । भिडियोमा बालकुमार मगरको छायाँकन तथा सम्पादन रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस