कर्पोरेट

सेफ्टीले बजारमा ल्यायो ट्याम्पन्स र महिनावारी कप

menstrual cups and tampons

१३ चैत, काठमाडौं । ज्यास्मिन हाइजिन प्रोडक्ट्सले उत्पादन गरेको स्यानिटरी प्याड ब्राण्ड सेफ्टीले महिनावारी कप र ट्याम्पन्स बजारमा ल्याएको छ ।

‘रेगुलर’देखि पातलो ‘अल्ट्रा’ प्याडसम्मको यसका विभिन्न उत्पादनमा महिनावारी कप र ट्याम्पन्स पनि थपिएको कम्पनीले जनाएको छ । सेफ्टी महिनावारी कप पुनः प्रयोग गर्न मिल्ने गरी बनाइएको र मेडिकल दर्जाको सिलिकनबाट बनेको कम्पनीले जनाएको छ ।

महिनावारी कप प्रत्येक ४ देखि ८ घण्टाको बीचमा खाली गरी धोई फेरि लगाउन सकिने कम्पनीले जनाएको छ । दुवै ट्याम्पन्स र महिनावारी कप यात्रा, व्यायाम वा पौडी खेल्दाको समयमा पनि प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *