समाचार

शुक्रबार थप १५६ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

map of nepal

१३ चैत, काठमाडौं । नेपालमा शुक्रबार थप १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा ४४१६ मा पिसिआर गर्दा १५६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ७६ हजार ६६५ पुगेको छ ।

त्यस्तै पछिल्लो चौबीस घण्टामा ४ जनाको मृत्यु भएको छ । शुक्रबारसम्म नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ३ हजार २४ पुगेको छ भने कोरोनामुक्त हुनेको संख्या २ लाख ७२ हजार ३४२ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *