कर्पोरेट

माछापुच्छ्रे बैंकले ल्यायो स्मार्ट डलर कार्ड

mbl dollar card

१३ चैत, काठमाडौं । माछापुच्छ्रे बैंकले  एमबिएल स्मार्ट डलर कार्ड संचालनमा ल्याएको छ । माछापुच्छ्रे बैंकमा खाता भएका ग्राहकले आफ्नो प्यान कार्ड पेस गरि अमेरिकी डलर ५०० बराबरको कार्ड प्राप्त गर्न  सक्ने जनाइएको छ ।

उक्त कार्डमार्फत भारत बाहेक विश्वका अन्य मुलुकबाट वार्षिक अधिकतम अमेरिकी डलर ५०० बराबरको इकमर्स साइटमार्फत अनलाइन भुक्तानी गर्न सक्नेछन् ।

कार्ड मार्फत ग्राहकले एकै पटक वा पटक पटकगरि एक बर्षमा अमेरिकी डलर ५०० बराबर को कारोबार गर्न सक्ने जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *