संगीत

सम्राट र समिक्षाको ‘तामा पित्तल’ (भिडिओ)

tama pital

१३ चैत, काठमाडौं । गायक सम्राट चौलागाईंको ‘तामा पित्तल’ बोलको गीत सार्वजनिक भएको छ । सम्राटकै शब्द, संगीत र स्वर रहेको गीतमा गायनमा उनलाई गायिका समिक्षा अधिकारीले साथ दिएकी छन् ।

गीतमा जगत तिवारीको र्‍याप पनि समावेश गीतको म्युजिक भिडियोमा पल शाह, दुर्गेश थापा, गरिमा शर्मा र गुरान्स् ढकालको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन शिव बिकले गरेका हुन् । भिडियोमा पल, दुर्गेश, गरिमा, गुरासलाई मज्जाले नचाइएको छ ।

भिडियोमा बालकलाकार आयुशि ढकाल र टिवन्स् जेभिन जेभिस श्रेष्ठको पनि अभिनय छ । अर्जुन तिवारीको छायाँकन रहेको भिडियोमा मिलन विश्वकर्माको सम्पादन छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *