बलिउड / हलिउड

हलिउड अभिनेत्री वाल्टरको निधन

Jessica Walter

१३ चैत, काठमाडौं । हलिउड अभिनेत्री जेसिका वाल्टरको निधन भएको छ । उनको बुधबार ८० वर्षको उमेरमा निधन भएको हो ।

उनले चर्चित अमेरिकन कमेडि सीरीज ‘अरेस्टेड डेभलोपमेन्ट’ र ‘आर्चर’ लगायत धेरै चर्चित चलचित्र र टिभी सिरिजमा अभिनय गरेकी छिन् । वाल्टरले जेसिका एमी अवार्ड पनि जितिसकेकी छन् ।

जेसिकाकी छोरी र फक्स इन्टरटेन्मेन्टका कार्यकारी ब्रुक वोमनले यसबारे पुष्टि गर्दै यसो भने, “विगत ६० वर्षदेखि कलाकारीतामा रहेकी उनी आज यो संसारमा छैन भनेर भन्नुपर्दा मुटु भारी भैरहेको छ । उनको कामका लागि उनी सधैं सम्झिरहने छिन् ।”

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *