मुख्य समाचार

एक महिनाअघिको मिति राखेर नेपाल र रावललाई कारबाही !

kp oli

१६ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक महिनाअघिको मिति राखेर कारबाही गरेको पाइएको छ ।

माधवकुमार नेपाल र भीम रावललाई एकमहिना अघिकै मितिमा स्पष्टीकरण सोधिएको छ ।

दुबै नेताले स्पष्टीकरण बुझाएपछि चित्त नबुझेर कारबाही गरिएको उल्लेख गरिए पनि मिति भने एक महिना अघिकै राखिएको छ ।

notice

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *