१६ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक महिनाअघिको मिति राखेर कारबाही गरेको पाइएको छ ।
माधवकुमार नेपाल र भीम रावललाई एकमहिना अघिकै मितिमा स्पष्टीकरण सोधिएको छ ।
दुबै नेताले स्पष्टीकरण बुझाएपछि चित्त नबुझेर कारबाही गरिएको उल्लेख गरिए पनि मिति भने एक महिना अघिकै राखिएको छ ।
प्रतिक्रिया दिनुहोस