मुख्य समाचार

वायुप्रदुषणका कारण भोलिदेखि ४ दिनका लागि क्याम्पस बन्द !

TU

१६ चैत, काठमाडौं । बढ्दो वायुप्रदुषणका कारण त्रिभुवन विश्वविद्यालय (त्रिवि) र यसका आंगिक क्याम्पस भोलिदेखि चार दिनको लागि बन्द हुने भएको छ । त्रिविका प्रशासन प्रमुख योगेन्द्रप्रसाद दाहालले सूचना जारी गर्दै जानकारी दिएका हुन् ।

तर परीक्षा चलिरहेको सन्दर्भमा स्वास्थ्य सजगता अपनाउँदै परीक्षाका कार्यक्रम यथावत रहनेगरी सञ्चालन हुने जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *