गण्डकी प्रदेश

पोखरामा एक महिला कोठामै मृत फेला

bead body tag

१६ चैत, पोखरा । पोखरामा एक महिला आफु बस्दै आएको कोठामा मृत फेला परेकी छन् ।

तनहुँको भिमाद घर भइ पोखरा ८ सृजना चोकमा कोठा भाडामा लिइ बस्दै आएकी अन्दाजी ६५/७० वर्षीय शान्ति माया राना आइतबार राति साढे दश बजे मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *